गुराँस लघुवित्तको नाफामा ४८% को सुधार, लाभांश क्षमता ३०.३९%
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।संस्थाको खुद ब्याज आम्दानी पनि ४९.५७ प्रतिशतले वृद्धि भएको छ । संस्थाले तेस्रो...

