गुराँस लघुवित्तको खुद नाफा र आम्दानी बढ्यो, इपीएस कति ?
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८१/८१ को तेस्रो त्रैमाससम्ममा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले २ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज...