प्रभू बैंकका सञ्चालक बस्नेतमाथि राष्ट्र बैंकको ‘कन्सर्न’, प्रवक्ता भन्छन्- समूह फेरेर सञ्चालक पदमा बस्न मिल्दैन
काठमाण्डौ । प्रभू बैंकका सञ्चालक बिर्खबहादुर बस्नेतले फरक-फरक समूहको प्रतिनिधित्व गर्दै लगातार दुई कार्यकाल सञ्चालक बनेको विषयमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ।राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले एउटै व्यक्तिले फरक समूहको प्रतिनिधित्व गर्दै निरन्तर सञ्चालक बन्न पाउने व्यवस्था नरहेको स्पष्ट पारेका छन्। बस्नेत यसअघि सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक थिए...

