हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर किन्न नेशनल लाइफलाई राष्ट्र बैंकको स्वीकृती
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । नेशनल लाइफलाई सेयर खरिदका लागि राष्ट्र बैंकले आज स्वीकृती दिने निर्णय गरेको हो । उच्च स्रोतका अनुसार कम्पनीलाई सेयर खरिदका लागि अनुमतिपत्र भने आइतबार मात्रै पठाईने छ । यससँगै नेशनल लाइफलाई हिमालयन बैंकमा...