हाईल्याण्ड डिष्टिलरीले आईपीओ जारी गर्ने
काठमाण्डौ । हाईल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २८ गते हात्तिसारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा प्रिमियम मूल्य वा बुक बिल्डिङ विधि वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्य...

