मंगलवार, असार ९,२०८३ 11:33:02
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:33:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाईल्याण्ड डिष्टिलरीले आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
हाईल्याण्ड डिष्टिलरीले आईपीओ जारी गर्ने

काठमाण्डौ । हाईल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २८ गते हात्तिसारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा प्रिमियम मूल्य वा बुक बिल्डिङ विधि वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्य गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.