बिहीबार, श्रावण १४,२०८३ 11:20:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:20:30
अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रात्रिकालीन यातायात बन्द
NEWS

अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रात्रिकालीन यातायात बन्द

काठमाण्डौ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत...

यात्रा गर्दै हुनुहुन्छ ? बाढी तथा पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
NEWS

यात्रा गर्दै हुनुहुन्छ ? बाढी तथा पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५ः ३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।त्यस्तै,...

अविरल वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न स्थानमा यातायात अवरुद्ध
NEWS

अविरल वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न स्थानमा यातायात अवरुद्ध

काठमाण्डौ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः४० बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्।सडक विभाग तथा सम्बन्धित निकायका अनुसार बागमती प्रदेशमा सडक अवरोधको असर बढी देखिएको छ। काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९...

मनसुनी वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, अवरुद्ध छन् यी राजमार्ग
NEWS

मनसुनी वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, अवरुद्ध छन् यी राजमार्ग

काठमाण्डौ । लगातारको मनसुनी वर्षाले देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग र सडक सञ्जालमा व्यापक असर परेको छ। बाढी र पहिरोका कारण दर्जनौं सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।नेपाल प्रहरीको बिहान साढे ६ बजेसम्मको विवरणअनुसार कोशीदेखि कर्णाली प्रदेशसम्मका मुख्य राजमार्गमा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको छ।...

अविरल वर्षाले देशभरका नौ प्रमुख सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक
NEWS

अविरल वर्षाले देशभरका नौ प्रमुख सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान तथा सम्भावित बाढीको जोखिमका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै हाल देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी...

लगातारको वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कुन–कुन छन् अवरुद्ध ?
NEWS

लगातारको वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कुन–कुन छन् अवरुद्ध ?

काठमाण्डौ। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको हो।प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। बाढी र पहिरोको...

आज देशका यी राजमार्ग र सडकहरू छन् अवरुद्ध
NEWS

आज देशका यी राजमार्ग र सडकहरू छन् अवरुद्ध

काठमाण्डौ । मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग र भित्री सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार बिहान ८ बजेसम्म प्राप्त विवरण अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकहरूमा यातायात अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेको छ।बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको खुर्को...

बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध
NEWS

बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध

काठमाण्डौ । अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरका मुख्य तथा सहायक राजमार्गहरुमा सवारी आवगमन प्रभावित बनेको छ । केही राजमार्गहरु पूर्ण रुपमा बन्द भएका छन् केहीमा आशिंक रुपमा सञ्चालनमा रहेका छन् ।  निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ । असोज १८ गते ७ बजेदेखी अबिरल बर्षाको कारण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.