नेपालमा HONOR को ‘HONOR X5c’ सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, सबै नयाँ HONOR X5c नेपालमा “Xtreme Champion” का रूपमा सार्वजनिक गरिएको छ। उत्कृष्ट क्यामेरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्ट फोनडिजाइन गरिएको हो। दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्नेप्रयोगकर्तालाई लक्षित गर्दै HONOR X5c ले स्टाइल, शक्तिर उपयोगितालाई...

