राष्ट्रिय घर निर्माण फेस्ट- २०८२ सुरु
काठमाण्डौ । आजबाट राष्ट्रिय घर निर्माण फेस्ट– २०८२ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन् । ‘जे गर्छौं, नेपालमै गछौं’ भन्ने नारासहित सुरु भएको उक्त प्रदर्शनी नेपालमै अवसरहरु छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए । निर्माण सम्बन्धी नेपालको...

