हुलास फिनसर्भ हायर पर्चेचले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । हुलास फिनसर्भ हायर पर्चेच लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

