हुन्डाई टक्सनमा काठमाण्डौदेखि कन्याकुमारीसम्म १३ दिने रोड ट्रिप हुने
काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाण्डौदेखि कन्याकुमारीसम्म १३ दिने ट्रिपको आयोजना गर्ने भएको छ । यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल सहभागी हुनेछन्।यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ। यस अवधिमा करिब ८ हजार किलोमिटर को दूरी...

