आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग
काठमाण्डौ । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) सञ्चालन तथा व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि चयन गरिएको छ। यस कार्यक्रमअन्तर्गत आईएफएनले डिजिटल तथा आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी...

