• सोमबार, आश्विन ६,२०८२ 07:36:04
ईदी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

ईदी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ईदी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज ३० गते पोखरामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीले सर्वसाधारणलाई जारी गर्ने आईपीको प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.