एआईको तीव्र साइबर आक्रमणले भारतीय बैंकिङ क्षेत्रमा बढ्यो जोखिम, सुरक्षामा देखियो ठूलो चुनौती
काठमाण्डौ । भारतको बैंकिङ तथा वित्तीय क्षेत्रले तीव्र रूपमा बढिरहेको एआई आधारित साइबर जोखिमको सामना गरिरहेको छ। भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय, भारतीय कम्प्युटर आपतकालीन प्रतिक्रिया टोली, वित्तीय क्षेत्रको साइबर सुरक्षा प्रतिक्रिया टोली र साइबर सुरक्षा कम्पनी सीसाले सार्वजनिक गरेको डिजिटल थ्रेट रिपोर्ट २०२५–२६ ले बैंक, वित्तीय सेवा तथा बीमा...

