सेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा
काठमाण्डौ । नेपाली लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।काठमाण्डौमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो ।...