इप्पान निर्वाचनमा उत्तम लामा भ्लोनको टिम घोषणा
काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बनेको छ । उपाध्यक्ष उत्तम लामा भ्लोनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो नेतृत्वमा नयाँ टिम सार्वजनिक गरेका छन् ।

