इरानी ड्रोन र मिसाइल आक्रमणपछि कुवेत विमानस्थलमा उडान ठप्प, मध्यपूर्व चर्कियो तनाव
काठमाडौँ । इरानबाट गरिएको ड्रोन र मिसाइल आक्रमणपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। आक्रमणका क्रममा केही यात्रु तथा विमानस्थलका कर्मचारी घाइते भएका छन् भने टर्मिनल संरचनामा समेत क्षति पुगेको बताइएको छ।

