नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
काठमाण्डौ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइ सकिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जेठ २७ गतेदेखि निरन्तर सुनुवाइमा राखिएको मुद्दाको बहस सकिएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरिएको आरोपसहित दायर यो...

