कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि शेयर...