जेनजी आन्दोलनः पुनःनिर्माणमा जुट्यो कामना सेवा विकास बैंक
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ ।बैंकले जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भार समेत गर्ने भएको छ । मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय...