कपनको सात तले क्षेत्रमा मापदण्डविपरीत बनेका घरहरूमा काठमाडौं महानगरको डोजर
काठमाण्डौं । काठमाडौं महानगरपालिकाले कपनको सात तले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको छ।नगर प्रहरी, प्राविधिक टोली र स्थानीय प्रशासनको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत अनधिकृत रूपमा निर्माण गरिएका घरहरू भत्काइएको हो।

