एग्रीवस्तु कृषितारा २०८२ सम्पन्न
काठमाण्डौ । कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषितारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन्। लामो समयदेखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाखसहित सम्मान गरिएको हो।‘कृषक देवो भवः’मूल मन्त्रलाई आत्मसाथ गर्दै दीपकुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रिवस्तु कोल्डस्टोरेज बुद्धभूमी १०...