राजदूत बन्न प्रधानमन्त्रीलाई ‘म्यासेज’ गर्ने सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत रूपमा सन्देश पठाएर राजदूत नियुक्तिमा सहयोग मागेका सचिव कृष्णहरि पुष्करमाथि अब सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान सुरु भएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल जगेडामा रहेका पुष्करको सम्पत्ति, आयस्रोत र उनी सचिव रहँदा गरेका केही निर्णयहरूको विस्तृत अध्ययन थालेको उच्च स्रोतले जनाएको छ। अनुसन्धान...

