अति कम विकसित राष्ट्रबाट विकासशील नबनाउन राष्ट्रसंघलाई नेपालले लेख्यो पत्र
काठमाण्डौ । नेपाल सरकारले संयुक्त राष्ट्रसंघ समक्ष ‘अति कम विकसित मुलुक’ (एलडीसी) बाट ‘विकासशील मुलुक’मा स्तरोन्नति हुने प्रक्रिया तत्कालका लागि स्थगन गर्न औपचारिक अनुरोध गरेको छ ।राष्ट्रसंघको ‘इकोनोमिक एन्ड सोशल काउन्सिल’ लाई हालै पठाइएको पत्रमार्फत नेपालले स्तरोन्नति प्रक्रिया केही समय पर सार्न आग्रह गरेको हो। यद्यपि कति अवधिका लागि स्थगन मागिएको हो भन्ने खुलाइएको...

