गर्मी छल्न लिभप्योर एयर कुलरको रोजाइ बढ्दो
काठमाण्डौ। बढ्दो गर्मीसँगै नेपाली बजारमा एयर कुलरप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला लिभप्योर ब्रान्डका एयर कुलर प्रभावकारी र किफायती शीतल समाधानका रूपमा लोकप्रिय बन्दै गएका छन्।लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता के एल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विगत तीन वर्षदेखि नेपाली बजारमा लिभप्योर एयर कुलर उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका...

