लोकमान्य गोल्छा पोल्यान्डको 'अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट' पदकबाट विभूषित
काठमाण्डौ । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ दअर्डर अफ मेरिट अफपोल्यान्ड’ (Officer's cross of the order of merit of the republic of Poland) पदकबाट विभूषित भएका छन् ।गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् ।बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्की...

