लोकसेवा तयारीमा जुटेका विद्यार्थी आन्दोलित, पदपूर्ति प्रक्रिया प्रभावित हुने भन्दै सरकारको निर्णय फिर्ताको माग
काठमाण्डौ । सरकारी सेवामा प्रवेशको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयले लोक सेवा आयोगको नियमित प्रक्रिया प्रभावित हुने भन्दै विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना सरकारी पदपूर्तिका लागि माग पठाउन नपाउने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरू काठमाण्डौको माइतीघरमा भेला भएका हुन्।गत साउन ४ गते...

