Capital Market

लगानीकर्ताको आकर्षण लो क्याप भएका यी ५ विकास बैंकमा, वित्तीय स्वास्थ्य भने छैन ठिक

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा ‘लो क्याप’ कम्पनीहरु बढी चलेका छन् । बजारमा यस्ता कम्पनीहरुमा लगानीकर्ता बढी आकर्षित हुँदा त्यस्ता कम्पनीको सेयरभाउ माथि उचालिने गर्दछ ।  सेयरबजारमा लो क्याप र मिड क्याप कम्पनीहरु बढी चल्दा यतिबेला लार्ज क्याप भएका कम्पनीहरु ओझेलमा परेका छन् । लार्ज क्याप कम्पनीहरुहमा अधिकांश वाणिज्य बैंक र जीवन बीमा कम्पनीहरु छन् ।  वाणिज्य बैंकको...