सीजेपी आन्दोलन : मोदी सरकारले अनुमान नगरेको भारतीय युवाको विद्रोह
काठमाण्डौ । भविष्य निर्धारण गर्ने परीक्षामै विश्वास गर्न नसकिने अवस्था आएपछि राज्यका अरू प्रणालीमाथि कसरी भरोसा गर्ने? यही प्रश्नले भारतमा पछिल्लो समय विशाल युवा आन्दोलन जन्माएको छ।परीक्षाका प्रश्नपत्र पटक–पटक चुहिएको विरोधमा ‘ककरोच जनता पार्टी’ अर्थात् सीजेपीको अगुवाइमा सुरु भएको प्रदर्शन छोटो समयमै भारतका ठूला विद्यार्थी आन्दोलनमध्ये एक बनेको छ। हजारौँ...

