आम्दानी घट्दा माईखोला हाईड्रोपावर ६२.५२ लाख घाटामा
काठमाण्डौ । माईखोला हाईड्रोपावर लिमिटेडको आम्दानी आएको गिरावटका कारण कम्पनी घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६३ लाख ५२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले ५६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी ४५.७८ प्रतिशतले घटेर १ करोड ९७ लाखमा सीमित बनेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म...

