अन्तिम १५ मिनेट औसत र एमकेटीको विषयमा अध्ययन सुरु, ‘लगानीकर्ताको जायज माग सम्बोधन हुन्छ’
काठमाण्डौ । लगानीकर्ताको चर्को विरोध र प्रदर्शनपछि पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले कारोबारको अन्तिम १५ मिनेटको औसत नियम तथा कारोबार प्रणालीमा रहेको एमकेटी अप्सनको विषय अध्ययन थालेको छ। धितोपत्र बोर्डको सुपरीवेक्षण विभागअन्तर्गत एउटा कमिटी गठन गरेर अन्तिम १५ मिनेट औसत सम्बन्धी नियम तथा टिएमएसमा रहेको एमकेटी अप्सन, यी दुई फिचर्सले दोश्रो बजारमा...