मल्टीपर्पस फाइनान्सको नाफामा ७५% को गिरावट, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफामा ७५.४१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यो अवधिमा ५३ लाख २३ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीमा आएको कमी र सञ्चालन खर्चमा बढोत्तरी...

