मेरो मुख थुन्न खोजियो, प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न सक्दैन : गगन थापा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न गर्ने नागरिकको हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै थापाले काठमाडौंको रातोपुलस्थित आफ्नो पुरानो निवासअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनालाई प्रश्न गर्नेहरूको मुख बन्द गर्ने प्रयासका रूपमा व्याख्या गरे। थापाको निवासअगाडि सोमबार बिहानदेखि बीएसी ९५७५...

