national life insurance company limited

नेसनल लाइफ : खुद बीमा शुल्क आर्जन रु. १२.११ अर्ब, नाफा कति ?

1629086966national.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड...

नेशनल लाइफको चमत्कारिक प्रगति, प्रथम बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा उक्लियो

1626778184Natinal.png
काठमाण्डौ । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। प्रथम बीमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो। कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क ४ अर्बभन्दा माथि पुर्याउन सफल भएको छ। नेपालमा...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1624784882IMG20210626113449.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ। स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन् २०२१ मार्च ६ मा पन्तको जिप दुर्घटनामा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

1624004600pic1.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबीभुक्तानी गरेको छ।  लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व. सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व. गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन...

नेशनल लाइफद्वारा रु. २५ लाखको बीमा दाबीभुक्तानी

1622110505photo.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाबाट रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरिएको छ। आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ। पोद्दारले २०७६ असोज २७ गते...

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

1621252164suresh-p-khatri.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्। नियमनकारी निकाय बीमा समितिले स्वीकृति प्रदान गरेसँगै खत्री नेशनल लाइफको सीईओमा नियुक्त भएका हुन्। कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमति मागेको थियो। उक्त...

16322241621224X123.gif

नेशनल लाइफ इन्स्योरेन्स : खुद बीमा शुल्क आर्जन रु. ८.६९ अर्ब, नाफा कति ?

1620789696National.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ६९ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ५३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ६५ करोड...

नेशनल लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ४०.९९%ले बढ्यो, नाफा कति ?

1613101102National.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्ब ४८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४०.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ८८...

नेसनल लाइफमा किन बढ्दैछ आकर्षण ? यस्तो छ आधारभूत तथा प्राविधिक विश्लेषण

1611917407national.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अहिले बीमा समूहमा निकै चमक आइरहेको छ। निर्जीवन तथा जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको पाइएको छ।  हिजोआज जीवन बीमा गर्ने तथा बीमा कम्पनीहरुमा लगानी गर्नेहरु दैनिक बढिरहेको छ। जीवन बीमा कम्पनीहरुमध्ये पुरानो नेसनल लाइफ इन्स्योरेन्समा अहिले अचाक्ली आकर्षण...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश अनुमोदन

1611823648National-agm.JPG
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल १०.५३ लाभांश अनुमोदन आज बिहीबार अनुमोदन भएको छ। कम्पनीका आज सम्पन्न ३२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको  चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको हो। सभा...

नेसनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1610680886national.png
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उक्त आर्थिक वर्षको बोनस सेयरका लागि नेसनल लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको...

नेसनल लाइफ इन्स्योरेन्सले १०% बोनस सेयर बाँड्ने, माघ १५ मा एजीएम, बुक क्लोज कहिले ?

1608881089National.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव...

नेशनल लाइफको कामु सीइओ बने सुरेश खत्री

1608459634suresh.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सको कामु सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।  हाल यो कम्पनीका सीइओ भरतबहादुर बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि कामुको रुपमा खत्रीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  पुस ३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।  पदावधि सकिएका सीइओ बस्नेत भने विदा भएका छन्...

भर्खरै

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?