दिल्ली आन्दोलनको असरः १६ मेट्रो स्टेसन बन्द, दुई हजार सुरक्षाकर्मी थपिँदै
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा नीट परीक्षा प्रश्नपत्र चुहावटविरुद्धको आन्दोलन चर्किँदै गएपछि मध्यदिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन्।दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले बुधबार सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्म स्टेसनहरू बन्द रहने जनाएको हो। एकैपटक ठूलो संख्यामा स्टेसनका प्रवेश तथा निकासद्वार बन्द...

