नेपालीरिका होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ । मोरङ विराटचोकमा अवस्थित नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका ५० लाख कित्ताले हुन आउने रु.५० करोड रकमबराबरको साधारण सेयर निष्काशन गर्ने भएका छ ।यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

