उद्योग–शिक्षा क्षेत्रबीचको दूरी घटाउने NGCCI र KCC बीच समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डौ । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (NGCCI) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर सिटी कलेज (KCC) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।NGCCI सचिवालय, नक्साल, काठमाडौँमा आज आयोजित कार्यक्रममा NGCCI का अध्यक्ष सन्तोष चन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारीपत्रमा...

