Capital Market

एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन भएको छ ।  एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।