निजी शिक्षामाथि ३ प्रतिशत करको भारः बजेट र शिक्षा नियमावली सच्याउन चार संस्थाको दबाब
काठमाण्डौ । आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विद्यार्थीबाट उठाइने सम्पूर्ण शैक्षिक शुल्कमा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने सरकारी व्यवस्थाविरुद्ध निजी शैक्षिक संस्थाहरू एकजुट भएका छन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल...

