पैचो पसलले आईपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक
काठमाण्डौ । पैचो पसल प्रालिले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी...