धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयरको शुभारम्भ
काठमाण्डौ । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या,अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियमस्तरको ट्याप, सावर र अन्य...