मंगलवार, माघ २०,२०८२ 02:05:06
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:05:06
पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने
Capital Market

पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
Capital Market

पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।एक समारोहबीच सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच धुम्बाराही, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.