पिपुल्स पावर रु.१.८० करोड घाटामा, इपीएस पनि ऋणात्मक
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले पौने २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

