Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:03:00
संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्न चार दलको दबाब, नभए कार्यदलमा नबस्ने चेतावनी
NEWS

संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्न चार दलको दबाब, नभए कार्यदलमा नबस्ने चेतावनी

काठमाडौं । विपक्षी चार दलले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति कायम नगरी प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेका छन्।नेकपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले संविधान संशोधनको बहसपत्र तयार पार्न गठित सरकारी कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै पर्याप्त राजनीतिक सहमति बिना अघि बढ्नु उपयुक्त नहुने बताएका हुन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.