तपाई पनि 'मनी म्यूल'को शिकार त बनिरहनुभएको छैन ? सिटिजन्स बैंकको यो भिडियोबाट जान्नुहोस् जोगिने तरिका
काठमाण्डौ । आजको डिजिटल युगमा ठगी गर्नेहरूले पैसा सफा (मनी लान्ड्रिङ) गर्न नयाँ-नयाँ तरिका अपनाइरहेका छन्। यसमध्ये सबैभन्दा सामान्य र खतरनाक तरिका हो- सामान्य व्यक्तिलाई मनी म्यूल (Money Mule) बनाउनु। धेरैजसो मानिसहरू यो कुरा राम्ररी नबुझी यसमा फस्छन् र पछि ठूलो समस्या भोग्नुपर्छ।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको भिडियो (#sachetcitizen नै हो #safecitizen) ले यो विषयलाई एकदम सरल र नेपाली संवादको...

