सुनसरी तनाव समाधानका लागि सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक
काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ।बैठकमा जिल्लाका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा विभिन्न समुदायका धार्मिक अगुवाहरू सहभागी छन्।छलफलमा घटनापछि बिग्रिएको शान्ति–सुरक्षाको अवस्था...

