मनसुनको जोखिम बढ्यो, पूर्व र मधेशमा उच्च सतर्कता अपनाउन सुभाव
काठमाण्डौ । देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान र कटानको जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी पूर्वी नेपाल र मधेश प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एड्भाइजरी जारी गरेको हो।प्राधिकरणले मनसुनजन्य विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक...

