रिलायन्स स्पिनिङ मिल्सको आईपीओ: अर्थ मन्त्रालय, अख्तियार र CIB किन मौन?
रबिन कँडेल आम नेपाली जनता, लगानीकर्ताहरूलाई साँच्चै 'कम्पनीको भित्री कुरो' थाहा छ त ? नियामकीय निकाय भनेको सुशासन लागि करोडौं–करोड खर्च गरी पालिएका संस्था होइनन् ? यो हदसम्मका गैरजिम्मेवार मानिसहरू त्यो पदहरूमा बस्न मिल्छ ?कुराको शुरुवात यसरी गरौं, एउटा कम्पनी पब्लिक आईपीओ जान बुक बिल्डिङ विधि प्रयोग गर्छ भने त्यसका लागि लगातार तीन वर्ष नाफामा हुनुपर्ने कडा नियम छ। तर, यहाँ...

