रञ्जु दर्शना काठमाण्डौ–१ बाट चुनावी मैदानमा
काठमाण्डौ । वैकल्पिक राजनीति र युवा नेतृत्वको प्रतीकका रूपमा चिनिएकी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौ–१ बाट उम्मेदवारी दर्ता गरेकी छन्।

