भारत हुँदै श्रमिक पठाएको विषयमा कारबाही भए प्रतिवाद गर्ने व्यवसायीको चेतावनी
काठमाण्डौ । भारतका अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा श्रमिक पठाएको विषयमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि वैदेशिक रोजगार व्यवसायीहरू आक्रोशित भएका छन्।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विशेष परिस्थितिमा सरकारकै समन्वय र निर्णयअनुसार अपनाइएको वैकल्पिक व्यवस्थालाई अहिले व्यवसायीको कसुरका रूपमा व्याख्या गरी कारबाही गरिए प्रतिवाद गर्ने...

